२०८२ भाद्र ५ गते, बिहीबार २२:१७

काठमाडौँ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गर्नुभएको हो । अहिले राष्ट्रपति र उहाँको टोली द्वन्द्व अन्त्य गर्न यस युद्धका दुवै पक्षसँग वार्ता जारी राख्नमा केन्द्रित रहेको बताउनु भयो ।

लेभिटले कोष सचिव स्कट बेसेन्ट कच्चा खनिजहरू प्रयोग गर्न युक्रेनीहरूसँग प्रश्तावित सम्झौताको बारेमा छलफलमा संलग्न भएको बताउनु भयो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस