२०८२ भाद्र ६ गते, शुक्रबार ००:३६

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ ढंगले मल कारखाना स्थापना हुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताउनुभएको हो । उहाँले नयाँ विधिबाट स्थापना हुने कारखानाले फोहोरमैलाको समेत व्यवस्थापन गर्ने जानकारी दिनुभयो । मलखाद कारखानाको बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले मलखाद बनाउने फर्मुलाको सन्दर्भमा अहिले धेरै भनिरहनु भन्दा कारखाना बनाउनेतर्फ ध्यान दिने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस