२०८२ पुष २४ गते, बिहीबार ००:४३

नोरा फतेहीको टिम काठमाडौँ आइपुग्यो, शनिबार हुने कार्यक्रममा प्रस्तुति दिने

काठमाडौँ —

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीको टिम शुक्रबार काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नोराको टिम काठमाडौँ प्रवेश गरेको हो ।

जेठ ३ गते शनिबार चुच्चेपाटीस्थित ह्याट ग्राउन्डमा आयोजना हुने कार्यक्रममा नोराको टिमले प्रस्तुति दिनेछ । यद्यपि, नोरा स्वयं भने शनिबार मात्र काठमाडौँ आउने आयोजक संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा नोरा फतेहीसँगै विभिन्न नेपाली कलाकारहरूले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस