२०८२ कार्तिक १३ गते, बिहीबार ०३:००

काबुलमा ६५ टन म्याद सकिएका खाद्य सामग्री नष्ट

काठमाडौं-

जनस्वास्थ्य मन्त्रालयकाअनुसार अफगानिस्तानका अधिकारीहरूले मंगलवार काबुलमा ६५ टन म्याद सकिएका र कम गुणस्तरका खाद्य वस्तुहरू नष्ट गरेका छन् । गुप्तचर निर्देशनालय र काबुल नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा ६५ टन, लगभग ११ हजार प्याकेज खाद्य वस्तुहरू नष्ट गरिएको बताएका हुन् ।

रहिमीकाअनुसार मार्च २१ देखि, मन्त्रालयले काबुलमा कुल १४० टन म्याद सकिएका र कम गुणस्तरका खाद्य पदार्थहरू सङ्कलन र नष्ट गरेको छ ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस