२०८२ कार्तिक १३ गते, बिहीबार ११:०३

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहण साँझ ६ बजे

काठमाडौँ –

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार दिउँसो ३ बजे शपथ हुने जानकारी दिएको थियो, तर उक्त समय तीन घण्टा पछाडि सारिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए। यसअघिका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस