२०८२ कार्तिक १३ गते, बिहीबार ०१:२४

सिरहा कल्याणपुरका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

सिरहा –

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, मेयर साहले पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट दिउँसो पौने २ बजे कार्यालयमै एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित थप अनुसन्धान गरिरहेको छ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस