२०८२ कार्तिक १३ गते, बिहीबार ०१:१७

नेप्से परिसूचक ३४.६१ अंकले बढ्यो, बुटबल पावरको सर्वाधिक कारोबार

काठमाडौँ

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर बजारमा बढोत्तरी आएको छ। नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेको छ।

नेप्सेका अनुसार, कुल १३ उपसमूहमध्ये १२ वटाको सेयरमूल्य बढेको छ भने एक उपसमूहको सेयरमूल्य घटेको छ। बुधबार बुटबल पावर कम्पनीको सर्वाधिक ६१ करोड ८७ लाख २६ हजारभन्दा बढीको कारोबार भएको छ।

केबिएल डिबेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवैको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कुल ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस