२०८३ बैशाख २८ गते, सोमबार १६:२६

प्रतिनिधिसभाको बैठक ५ बजे बस्नेगरी स्थगित


काठमाडौं –

प्रतिनिधिसभाको बैठक आजै साझ बस्नेगरि स्थगित भएको छ । बैठक अहिले साझ ५ बजे बस्नेगरी स्थगित भएको हो ।-

४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस