२०८३ कार्तिक १४ गते, शुक्रबार २०:४७

एमाले सचिवालय बैठक शुरु

काठमाडौ-

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीका आन्तरिक र समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै वैशाख ११ गते पार्टीको तर्फबाट गरिने शक्ति प्रदर्शनको बारेमा पनि छलफल हुनेछ ।

वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । सोही दिनको अवसर पारेर एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । त्यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस