२०८३ असार २७ गते, शनिबार १२:५८

बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।

शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।

राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ । 

उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं । उनको हाल वीर अस्पतालमा उपचार जारी छ ।’ 

उनका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका उनले बताए । 

प्रतिक्रिया

पशुपती आदर्शनगरको जग्गा विवाद: २१ घरजग्गाधनीद्वारा मालपोत प्रमुख र व्यवसायी केडियामाथि गम्भीर आरोप, सांसद पन्तलाई ज्ञापनपत्र

वीरगन्ज– वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको पशुपती आदर्शनगरको जग्गा स्वामित्वलाई लिएर

पोडकास्ट सुन्नुहोस