२०८३ भाद्र १० गते, बुधबार १५:१२

मधेस प्रदेश सभा बैठक आज दिउसो १ बजेदेखि बस्दै

जनकपुर –

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक बोलाएको छ ।

आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

शनिबार बसेको प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बैठक आह्वान गर्ने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे विपक्षी दलसँग देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक पनि बोलाइएको बताइएको छ ।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पोडकास्ट सुन्नुहोस