२०८३ कार्तिक २८ गते, शनिबार १:२३

प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको विदाइ भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाइ भेट गर्नुहुँदै भारतीय राजदुत श्रीवास्तव ।

काठमाडौं–

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गर्नुभएको छ। ​राजदूत श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस