
जाजरकोट भूकम्प र असोजको बाढीबाट भएको क्षतिको पुनःनिर्माणबारे श्रोत सुनिश्चिचताको बारेमा जानकारी दिन महामन्त्री थापाको माग
काठमाडौं- नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे

















