२०८३ भाद्र ७ गते, आईतवार ०६:२०

Category: स्थानीय

पर्सामा पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्कने ठाकुर र पाण्डे पक्राउ

वीरगन्ज- वीरगन्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालयको प्राङगणमा कार्यालय प्रमुखसँग विवाद गरी अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको

फरार भएको ८ महिनापछि हत्या र बलात्कारका दोषी युवा वीरगन्जबाट पक्राउ

वीरगन्ज- हत्या र बलात्कार मुद्दामा दोषी ठहर भई विगत ८ महिनादेखि फरार रहेका एक युवकलाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको

सीमाना नीति र ‘डोजर आतंक’ विरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं- राष्ट्रिय एकता दलले सीमा क्षेत्रमा लागू गरिएको १०० रुपैयाँको प्रावधान खारेजी र बिना सूचना चलाइने डोजर नियन्त्रणको माग गर्दै

विद्यार्थीलाई मानसिक यातना दिई शुल्क असुल्दै गौतम मावि

वीरगन्ज- गुणस्तरीय शिक्षा प्रदान गर्दै ख्याति आर्जन गरेको वीरगन्जको चर्चित गौतम माध्यमिक विद्यालय (मा.वि.) ले शुल्क असुली गर्न विद्यार्थीलाई प्रताडना

सरकारी विज्ञापन नीति सञ्चारविरोधी छ : सचिव तिवारी

वीरगन्ज- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज वीरगन्जका सञ्चारकर्मीहरूले प्रभातफेरी निकालेका छन्। नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा वीरगन्जको घण्टाघर चोकबाट

अन्तर-मेडिकल कलेज हाजिरीजवाफमा महाराजगञ्ज प्रथम

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आयोजनामा सम्पन्न ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगितामा महाराजगञ्ज मेडिकल क्याम्पस (IOM) प्रथम भएको

इलेक्ट्रीक स्कुटरमा आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर

वीरगन्ज- बढ्दो पेट्रोलको मूल्यबाट हैरान भई इलेक्ट्रीक मोटरसाइकल वा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनुस्। इलेक्ट्रीक स्कुटरकै कारण

वीरगन्जमा मसाज तथा स्पा सेन्टरमा महानगरको आकस्मिक अनुगमन ,नाबालिका प्रयोग भएको भेटियो

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरहरूमा आकस्मिक अनुगमन सुरु गरेको छ। मसाज सेन्टरका नाममा अवाञ्छित र गैरकानुनी

वीरगन्जमा रास्वपा पर्साद्वारा बृहत् रक्तदान: ७ महिलासहित १११ जनाले गरे रगत दान

वीरगन्ज- वीरगन्ज क्षेत्रमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले शनिबार आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १११

ठोरीमा ‘जनताको घरदैलोमा डाक्टर’: २५९ स्थानीयले पाए निःशुल्क उपचार र औषधि

पर्सा/ठोरी- पर्साको ठोरी गाउँपालिका वडा नं. १ मा शनिबार ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नागरिक समाज

पोडकास्ट सुन्नुहोस