
वीरगन्जमा सात दलको विरोध प्रदर्शन, असंवैधानिक मुख्यमन्त्री खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेताहरूको उद्घोष
वीरगन्ज- मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको असंवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै आज वीरगन्जमा सात दलका नेता तथा कार्यकर्ताहरूले

















