२०८२ माघ ३ गते, शनिबार ०३:५७

Category: प्रदेश

वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते १ को अवस्था गम्भीर

पर्सा – मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर

रौतहटमा सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा

रौतहट – रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।

पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ

महोत्तरी- यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड

विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण

पर्सा- विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा आयोजित

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं- मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि बेलुकी ५ बजेसम्म सम्बन्धित

विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

जनकपुर- विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् । भगवान सीतारामको विवाहलाइ

प्रदेशका खेलाडीहरुलाई मधेस प्रदेश सरकार द्धारा १ लाख ५१ हजार पुरस्कार दिइने, मन्त्री जयसवाल

पर्सा – मधेस प्रदेश सरकारले आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका आफनो प्रदेश बाट खेलेका

मुख्यमन्त्री सतिस सिंहले गरे निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन

बारा- मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बाराको निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठान र

जनकपुरधामबाट तिलकमा २ सय ५१ जना अयोध्या जाने

जनकपुर टुडे- जानकी मन्दिर र मधेश प्रदेश सरकार अयोध्या तिलक पठाउने कार्यक्रमबाट अलग्गिए पनि विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामले युवा

पोडकास्ट सुन्नुहोस