२०८३ असार २७ गते, शनिबार ०४:१६

Category: प्रदेश

मधेश प्रदेशमा खेलकुद विकासको लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु, मन्त्री जयसवालद्वारा उद्घाटन

पर्सा– मधेश प्रदेशमा खेलकुदको विकासलाई थप गति दिन खेलकुद तथा समाज कल्याण मन्त्रालयले एक महत्वपूर्ण कार्यक्रमको थालनी गरेको छ ।

वीरगन्जको त्रिभुवन राजपथको सीमाङ्कन गर्न सडक डिभिजन हेटौंडाको नापी कार्यालयलाई पत्र

वीरगन्ज- सडक डिभिजन हेटौंडाले वीरगन्जको त्रिभुवन राजपथको सीमाङ्कन गर्न नापी कार्यालय वीरगन्जलाई पत्र पठाएको छ। गण्डकचोक पावर हाउस चोक घण्टाघर

बाराको परवानीपुरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न, १०१ जनाले गरे रक्तदान

बारा- नयाँ वर्ष २०८२ को अवसर पारेर परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन बहुअरीमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पर्साको एसईई परीक्षामा अनियमितता,केन्द्राध्यक्ष र निरीक्षकहरू लाई कारबाही, विवरण सहित

वीरगन्ज- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पहिलो दिनको परीक्षामा अनियमितता देखिएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आधादर्जन केन्द्राध्यक्ष र निरीक्षकहरूलाई

मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा बिरोध प्रदर्शन

जनकपुर- मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा

रौतहटमा एसईई परीक्षामा चिट चोर्न ल्याइएका १४२४ मोबाइल बरामद, २ जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न प्रयोग गर्न ल्याइएका १ हजार ४ सय

नेशनल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस मनाइयो, १२५ जनाको निःशुल्क जाँच

वीरगन्ज – विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजले सचेतना कार्यक्रम आयोजना गरेको छ । “खुशी मुख खुशी मन”

महोत्तरीमा मन्त्री यादवको गाडीमा ढुंगामुढा, सडक शिलान्यास कार्य अवरुद्ध

महोत्तरी- महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ८ स्थित टिकुलियादेखि सुसौलासम्मको सडक स्तरोन्नतीको शिलान्यास गर्न पुगेका मधेश प्रदेशका भौतिक पूर्वाधार

अभिभावक संघ नेपालको चेतावनी: पर्सामा अध्यक्षमाथि झुटा मुद्दा, फिर्ता नलिए अप्रिय निर्णय !

वीरगन्ज – अभिभावक संघ नेपाल, केन्द्रीय समितिले पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहमाथि निजी विद्यालय संचालकहरूले लगाएको झुटा मुद्दा तत्काल फिर्ता

‘यादव चोक’ नामाकरण बिवाद धनुषाको सबैला नगरपालिकामा झडप, प्रहरीले अश्रुग्यास प्रहार गरे

धनुषा- धनुषा जिल्लाको सबैला नगरपालिकामा दुई पक्षबीच चोकको नामकरणलाई लिएर झडप भएको छ। झडप बढ्दै जाँदा प्रहरीले अश्रुग्यास प्रहार गरेर

पोडकास्ट सुन्नुहोस