
बाराको रामराराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख हरिभुषण कुशवाहाको हत्या प्रकरण:मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा सार्वजिक
बारा- बाराको रामराराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख हरिभुषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

















