२०८२ आश्विन २१ गते, मंगलवार ०५:४७

Category: खेलकूद

समाचार गृहपृष्ठ समाचार सुदूरपश्चिमको लगातार तेस्रो जित, १८८ रनको लक्ष्य सहित लुम्बिनीको तेस्रो हार

काठमाडौं- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएलमा० लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई

चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस

एनपिएल:काठमान्डुले कर्णालीलाई हरायो

काठमाडौं- नेपाल प्रिमियर लिगमा आज काठमान्डु गुर्खाजले पहिलो जित हात पारेको छ। सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले

काठमाडौं गुर्खाजमाथि चितवन राइनोज विजयी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा

एनपीएल-टी २० प्रतियोगितामा आज दुई वटा खेल हुने

 काठमाडौँ- काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)टी २० प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल काठमाडौँ गुर्खाज र

नेपाल प्रिमियर लिगको विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि

विराटनगरमाथि जनकपुरको सानदार जित , दोस्रो खेलमा जनकपुर बोल्ट्स कर्णाली याक्सबिच प्रतिस्पर्धा हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको

सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता

काठमाडौ – सिद्धार्थ बैक नेपाल प्रमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।

एनपिएल उद्घाटन खेल आजबाट विराटनगर र जनकपुरको भिडन्त हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी

काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा पाँच टोली

काठमाडौ – नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

पोडकास्ट सुन्नुहोस