२०८३ असार २० गते, शनिबार १४:३३

रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा रक्तदान

वीरगन्ज –

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ६१ औं  स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जको छपकैया स्थित  रक्त संचार केन्द्रको भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रम  रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष बिरेन्द्र राज कंडेलको प्रमुख आतिथ्ययमा सम्पन्न भएको थियो । मन्त्री साबिर अहमद एराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष कंडेलले झणडा तोलन गरेर कार्यक्रमको शुभआरम्भ गरेका थिए  ।

कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा, दिनानाथ रौनियार, महन्त प्रसाद यादव , नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, लालबाबू सिंह, दया संकर सिंह, सौरभ राज पाण्डे, राजन श्रीवास्तव, मनिस गुप्ता, बिरसमसेर कुर्मी, लक्ष्मी राउत, मिना क्षेत्री, राजु साह लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।

साथै स्थापना दिवसको अवसरमा रक्तदान एवम् विभिन्न कार्यक्रम गर्ने आयोजना अन्र्तगत अहिले रक्तदान कार्यक्रम भईरहेको छ भने बेलुका घण्टाघरमा दिप प्रजवलन कार्यक्रम रहको अध्यक्ष कंडेलले जानकारी दिए ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस