२०८३ असार २१ गते, आईतवार ०३:०८

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं-

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ ।

बैठक आज मध्यान्हदेखि ललितपुरको बालकुमरीस्थित पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको हो । दुई दिनसम्म चल्ने बैठकमा जनतासँग जसपा नेपाल, आधारभुत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस