२०८३ आश्विन १८ गते, आईतवार ११:१५

सङ्घीय निजामती विधेयकमा कमा र फुलस्टप पनि परिवर्तन हुँदैन : मन्त्री गुप्ता

‘सङ्घीय निजामती ऐन राज्यव्यवस्था र उपसमितिबाट पारित भएर संसद्मा टेबल भएको छ,’ मन्त्री गुप्ताले भने, ‘यो निजामती विधेयकबाट कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि परिवर्तन हुँदैन।’

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • संघीय मामिला मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयकमा कुनै परिवर्तन नहुने स्पष्ट पारे।
  • कुलिङ पिरियडसहित कमा र फुलस्टपसम्म पनि नबदलिने बताए।
  • संसदको विरोधका कारण विधेयक पहिले कार्यसूचीबाट हटाउनु परेको जानकारी दिए।

काठमाडौँ-

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयकमा कुनै पनि परिवर्तन नहुने बताएका छन्। सोमबार बजेटमाथिको छलफलमा सांसदहरूको पूरक प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले उक्त विधेयकबाट कुलिङ पिरियडसहित कमा र फुलस्टप पनि परिवर्तन नहुने स्पष्ट पारे।

‘सङ्घीय निजामती ऐन राज्यव्यवस्था र उपसमितिबाट पारित भएर संसद्मा टेबल भएको छ,’ मन्त्री गुप्ताले भने, ‘यो निजामती विधेयकबाट कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि परिवर्तन हुँदैन।’

मन्त्री गुप्ताले यसअघि उक्त विधेयक संसद्को कार्यसूचीबाट हटाइएको विषयमा प्रश्न उठेको र सदनमा विरोध भएकाले हटाउनुपरेको पनि प्रष्ट पारे।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस