२०८३ आश्विन १८ गते, आईतवार ०८:५६

रुसमाथि नयाँ प्रतिवन्ध लगाउने ट्रम्पको संकेत

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • हतियार आपूर्ति: ट्रम्पले युक्रेनलाई रक्षात्मक हतियार पठाउने स्वीकृति दिए।
  • रुस प्रतिवन्ध: पुटिनप्रति असन्तुष्टि जनाउँदै रुसमाथि नयाँ प्रतिवन्धबारे विचार।
  • पुटिन आलोचना: पुटिनले शान्ति वार्तामा इमानदारी नदेखाएको ट्रम्पको भनाइ।

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताउनुभएको छ ।  युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उहाँको भनाइ छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताउनुभएको हो ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि व्यक्त गर्नुभयो । रुसमा व्यापक प्रतिवन्ध लगाउने द्विदलीय सिनेट विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिरहेका छन् ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस