२०८३ बैशाख २ गते, बुधबार ०२:०६

इराकको हाइपरमार्केटमा आगलागीः ६१ जनाको मृत्यु

काठमाडौँ-

इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । गृह मन्त्रालयको एक विज्ञप्तिअनुसार बुधवार राति एउटा रेस्टुरेन्ट र हाइपरमार्केट रहेको पाँच तले व्यावसायिक भवनमा ठूलो आगलागी भएको थियो । यो भवन सात दिनअघि मात्रै खुलेको थियो ।

६१ जना पीडितमध्ये धेरैजसोको मृत्यु भारी धुवाँको कारणले निसास्सिएर भएको हो । तीमध्ये १४ जनाको पहिचान नभएका जलेका शवहरू छन् । आगो नियन्त्रणमा ल्याइएको र नागरिक रक्षा टोलीहरूले भवन भित्र फसेका ४५ भन्दा बढी मानिसहरूलाई उद्धार गर्न सफल भएको बताइएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस