२०८३ आश्विन २० गते, मंगलवार ०४:१९

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता

वीरगन्ज ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार(आज) देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनकुल २हजार ४६ जना मतदाता रहेका छन् । जस मध्य प्रदेश सभा सदस्इ संख्या ५४७ र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल संख्या १ हजार ४९८ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागि हुने प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानिय तहका प्रमुख, उपप्रमुख,अध्यक्ष तथा उपाध्यक्षको मत भारत १९ रहेको निर्वाचन आयोगले जनाएको छ । देशभर हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल ५७ हजार ५५९ मत रहेको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस