२०८३ जेष्ठ १६ गते, शनिबार १५:२४

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौं –

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।
प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा शिक्षा, संस्कृति,

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा शिक्षा, संस्कृति,

अर्थ

पोडकास्ट सुन्नुहोस