२०८३ श्रावण २८ गते, बिहीबार ०४:५७

फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

काठमाडौं –

फिफा विश्वकप २०२६ अन्तर्गत आजको खेलमा लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले सानदार जित निकालेको छ ।

कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।

मेस्सीले खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि उनले खेलको ६०औं मिनेटमा दोस्रो गोल गरे र ७६औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस