२०८३ असार ९ गते, मंगलवार १६:१७

बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै

काठमाडौं –

काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ ।

यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।

प्रतिक्रिया

रास्वपा महाधिवेशन: नयाँ नेतृत्वका लागि बुधबार मतदान, ८० वटा विद्युतीय उपकरण प्रयोग गरिँदै, यस्तो छ चुनावी प्रक्रिया

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक

रास्वपा महाधिवेशन: नयाँ नेतृत्वका लागि बुधबार मतदान, ८० वटा विद्युतीय उपकरण प्रयोग गरिँदै, यस्तो छ चुनावी प्रक्रिया

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक

पोडकास्ट सुन्नुहोस