२०८२ असार २५ गते, बुधबार ०६:१९

काठमाडौ –
युरोपेली नेताहरू युरोपले संयुक्त राज्य अमेरिकामा मात्र भर पर्नुको सट्टा आफ्नै सुरक्षाको लागि ठूलो जिम्मेवारी लिनुपर्ने आवश्यकतामा सहमत भएका छन् ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पाँचौं युरोपेली राजनीतिक समुदाय (ईपीसी) शिखर सम्मेलन पछि सो धारणा राख्नुभएको हो । लगभग ५० युरोपेली राष्ट्रहरू र अन्तर्राष्ट्रिय संगठनहरूका नेताहरू एकदिवसीय शिखर सम्मेलनको लागि भेला भएका थिए ।

भेटमा महाद्वीपमा अनियमित आप्रवासन, सुरक्षा र जडान जस्ता जरुरी मुद्दाहरूलाई सम्बोधन गर्ने बारेमा छलफल भएको छ ।

आफ्नो अल्बेनियन समकक्ष एडी रामासँगको संयुक्त पत्रकार सम्मेलनमा हंगेरीका प्रधानमन्त्रीले युरोपेली शान्ति, स्थिरता र समृद्धिको लागि धेरै खतराहरूलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

जसमा युक्रेनमा चलिरहेको सशस्त्र द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव, लगातार अवैध आप्रवासन, समावेश रहेका छन् ।

प्रतिक्रिया

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

neelambads

पोडकास्ट सुन्नुहोस