२०८३ असार २० गते, शनिबार २२:२६

रास्वपा सांसद कार्कीको प्रश्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ

काठमाडौं—

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरि मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो । उहाँले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । सरकारसँग विप्द व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाउनु भयो । उहाँले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस