२०८३ श्रावण २० गते, बुधबार २३:३४

बंगलादेशद्वारा गाजामा इजरायली हत्याको निन्दा

काठमाडौं-

बंगलादेशको अन्तरिम सरकारले देशका केही भागहरूमा प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनहरूको बीचमा गाजा पट्टीमा इजरायलको निरन्तर आमहत्या र मानवअधिकार उल्लङ्घनको कडा निन्दा गरेको छ ।

गत महिना इजरायलले हमाससँगको युद्धविराम समाप्त गरेदेखि यसको आक्रमणले धेरै प्यालेस्टिनीहरू,जसमा प्रायः महिला र बालबालिकाहरू मारिएका छन् ।साथै गाजामा मानवीय सहायताको प्रवेशमा अवरोध पु¥याएको छ ।

परराष्ट्र मन्त्रालयले प्यालेस्टिनी जनताको सबै न्यायपूर्ण अधिकार, आत्मनिर्णयको अधिकार र १९६७ पूर्वको सीमानामा आधारित स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापनाको लागि बंगलादेश सरकारको बलियो समर्थनलाई पुनः पुष्टि गरेको छ ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस