२०८३ श्रावण २८ गते, बिहीबार १७:१६

भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार

उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार गरिएको जानकारी दिइन्।
  • उद्धार कार्य भारतीय संस्था ‘किङ इन्डिया’ र भारतस्थित नेपाली दूतावासको सहकार्यमा सम्पन्न भएको हो।
  • विदेशमा गएपछि तुरुन्तै जीवनस्तर बदलिन्छ भन्ने गलत सोचका कारण नेपालीहरू समस्यामा पर्ने मन्त्री देउवाको भनाइ छ।

काठमाडौँ-

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।

उहाँले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशतसम्म छुट, जानकारी र झन्झटिलो प्रक्रियाले सुविधा उपयोग गर्नै कठिन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी पर्दा स्वास्थ्य उपचारमा ९०

त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशतसम्म छुट, जानकारी र झन्झटिलो प्रक्रियाले सुविधा उपयोग गर्नै कठिन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी पर्दा स्वास्थ्य उपचारमा ९०

पोडकास्ट सुन्नुहोस