२०८३ बैशाख २ गते, बुधबार ०२:१२

लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे

काठमाडौँ-

एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ ।

गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।

लामिन यामालले १० नम्बरको जर्सी लगाउनेछन् । जुन बार्सिलोनाका विगतका स्टारहरूले लगाएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस