२०८२ श्रावण ३ गते, शनिबार १७:२४

काठमान्डौं-

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताउनुभएको हो । उहाँले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको बताउनु भयो ।

उहाँकाअनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस