२०८३ श्रावण २८ गते, बिहीबार ०३:४९

पर्सा प्रहरीद्वारा अयुब पक्राउ

वीरगन्ज

वीरगन्ज महानगरपालिका–३, छपकैयाका निवासी मोहम्मद अयुब हुसैनलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएका अयुबलाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको हो।

पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अयुब छपकैयामै रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ परेका अयुबलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस