२०८३ श्रावण २८ गते, बिहीबार ००:३९

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

जनकपुर –

धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपािलका ०४ का २० वर्षिय अमन यादव र हंसपुर नगरपालिका ०६ का १८ वर्षिय सुधिर मुखिया रहेका छन् । उनीहरुको साथबाट पेस्तोसहित एक थान ९ एमएमको गोली त्यस्तै, ६.६५ एमएमको गोली एक थान र म्यागजिनसमेत बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनालाई हिरातमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस