२०८३ श्रावण २७ गते, बुधबार २१:५५

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं –

श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए ।

उनले भने,‘सदनमा विरोधक लागि विरोध गरेको होइन । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ । त्यसको सुनवाइ अहिलेसम्म पनि भएन । के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो ? राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,’ तर यदी राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने हटाइयोस् । चितवनबाट उहाँको उत्तर चाहेको होइन् हामीले यो सदनबाट उत्तर खोजेका हौं ।’

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस