२०८३ कार्तिक २७ गते, शुक्रबार १:५३

सिरहा गोलबजारमा रहेको एबी मलमा आगजनी

सिरहा –

सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ ।

बिहीबार बिहानदेखि सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् । मलका एकजना माह्ताब खानका अनुसार कर्फ्युका बेलामा पनि प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस