२०८३ बैशाख २ गते, बुधबार ०९:३८

दुर्गा प्रसाई पक्राउ

काठमाडौँ-

नागरिक अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेका छन् ।

प्रसाईलाई भक्तपुर स्थित निवासबाट प्रहरीले पक्राउ गरेका हुन् । प्रसाईलाई किन र के का लागि पक्राउ गरिएको वार अहिले सम्म खुलेको छैनन् ।

धर्म, संस्कृति, राष्ट्रलाई संकटबाट जोगाउन अभियान सुरु गरेका नागरिक अभियन्ता प्रसाईले मंसिर ७ गते संघिय राजधानीमा सडक प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।

एमालेले पनि मंसिर ७ मा लोकतान्त्रिक शक्ति देखाउने भन्दै मिति सार्वजनिक गरेको थियो । प्रसाईको कार्यक्रमलाई प्रभावित बनाउन पक्राउ गरिएको हुन सक्ने विज्ञहरु बताउँछन् । तर अहिले सम्म आधिकारीक रुपमा पुष्टि भइसकेको छैनन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस