
बजेट निर्माणको प्रेसर अवधिमा छौं, आयोगका सुझावहरूलाई सकेसम्म सम्बोधन गर्छौंः अर्थमन्त्री पौडेल
काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताउनुभएको
















