
मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पु¥याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल
काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पु¥याएको बताउनुभएको

















