
उपप्रधानमन्त्री सिंहको जिकिरः दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नदेखिएपछि कांग्रेस–एमाले मिल्यौँ
काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको जिकिर गर्नुभएको छ । शुक्रवार