२०८३ असार १० गते, बुधबार ११:५५

मोरक्को र हंगेरी द्विपक्षीय सहयोग बढाउन सहमत

काठमाडौ –

मोरक्कोका विदेशमन्त्री नासेर बोरिटा र हंगेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले रबातमा द्विपक्षीय सहयोग प्रवद्र्धन गर्न संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

भेटमा दुवै मन्त्रीले दुई देशको विकासमा पारस्परिक हितका लागि साझेदारीलाई थप बिस्तार गर्ने प्रतिवद्धतामा जोड दिएका थिए । हंगेरीले मोरक्कोको भुमिकालाई स्थिरताको केन्द्र र अफ्रिकामा वृद्धि र विकासको रूपमा स्वागत गर्ने बताएको छ ।

राबातको भ्रमणका क्रममा सिज्जार्तोले मोरक्कोका ऊर्जा संक्रमण तथा दिगो विकासमन्त्री लीला बेनालीसँग वातावरण र दिगो विकासमा दुई देशबीचको सहकार्यलाई सुदृढ पार्न समझदारी पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस