२०८३ बैशाख २ गते, बुधबार ०९:४०

पत्रकार महासंघमा तीन महिला केन्द्रीय सदस्य निर्विरोध, यस्तो छ उम्मेदवारको अन्तिम सूची

काठमान्डौँ-

नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आदिवासी जनजाति महिला सदस्यमा देविका घर्तीमगर, दलित महिला सावित्री रसाइली र खसआर्यतर्फ रीता बुढाथोकी निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित भएकामध्ये देविका घर्ती र सावित्रा रसाइली एमाले निकट प्रेस चौतारीका हुन् भने बुढाथोकी माओवादी निकट प्रेस सेन्टरकी उम्मेदवार हुन् ।

निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस