२०८३ बैशाख २ गते, बुधबार ०९:४४

गाजामा इजरायली आक्रमणबाट ४१ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ –

गाजाका नागरिक रक्षा अधिकारीहरूकाअनुसार गाजापट्टीमा जारी इजरायली आक्रमणमा शनिवार ४१ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इजरायली आक्रमणहरूले एन्क्लेभको दक्षिणी, उत्तरी र मध्य भागहरूमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको छ । यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् ।

अधिकारीहरूकाअनुसार मार्च १८ मा इजरायलले आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ७८३ पुगेको छ । जसले अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार १५७ पुगेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस