२०८३ बैशाख २ गते, बुधबार १०:०३

संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकियोः माओवादी सांसद मोदी

काठमाडौं–

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बिहीवारको सार्वजनिक लेखा समितिमा बोल्दै उहाँले समिति सभापतिसँग आपत्ति जनाउनुभएको हो । उहाँले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताउनु भयो । आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताउनु भयो । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहा¥याउनु भयो ।

उहाँले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस