२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट १० जनाको मृत्यु

प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  गोलीबारीमा मृत्यु: अस्ट्रियाको ग्राज शहरस्थित एक स्कुलमा गोलीबारी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
  • घाइते र संदिग्ध: घटनामा विद्यार्थी र शिक्षकसहित धेरै गम्भीर घाइते भएका छन्; २२ वर्षीय पूर्व विद्यार्थी संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।
  • आत्महत्याको प्रयास: पक्राउ परेका बन्दुकधारीले आफैंलाई पनि गोली हानेको जानकारी दिइएको छ।

काठमाडौं –

अस्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको संख्या धेरै रहेको बताइएको छ ।

मंगलवार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको थियो । प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । जो पहिला सोही विद्यालयका विद्यार्थी थिए । उनले आफैँलाई पनि गोली हानेको बताइएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस