२०८३ आश्विन १८ गते, आईतवार ०३:५३

बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य दियो, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौँ-

स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी–२०’ सिरिजअन्तर्गत आजको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रन बनाएको हो। टोलीका लागि ओपनर जिशाद आलमले ७१ रन बनाएका छन् भने अफिफ होसेनले अविजित ४८ रन जोडेका छन्।

नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए।

नेपाल आज पहिलो जितको खोजीमा छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस