२०८३ आश्विन २० गते, मंगलवार ०४:१८

मकवानपुरमा कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

मकवानपुर –

मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपराह्न साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।
स्थानीयवासीका अनुसार खोलामा अचानक पानीको बहाव बढ्दा बोम्जन बगेका हुन् । घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी र जनप्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलास थालेको छ ।
घटनास्थल आसपास खोलाको बहाव तीव्र भएकाले खोजी कार्यमा चुनौती रहेको बताइएको छ । हालसम्म उनी फेला परेका छैनन् र खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस