२०८३ असार १० गते, बुधबार १०:१५

काठमाडौँ : जेनजी प्रदर्शनमा सार्वजनिक सम्पत्ति सुरक्षा गर्न सुरक्षाकर्मीलाई गोली प्रयोग अनुमति

काठमाडौं-
नयाँ बानेश्वरस्थित जेनजी प्रदर्शनमा सुरक्षाकर्मीहरूले आवश्यक परेमा रबरको गोली प्रयोग गर्न पाउने आदेश प्राप्त गरेको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले जानकारी दिनुभयो कि, “सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरेपनि गोली चलाउन पाउने अनुमति रहेको छ।”

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पनि सुरक्षाकर्मीहरूलाई सार्वजनिक सम्पत्ति संरक्षणको लागि सतर्क रहन र आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति र भवनमा क्षति रोक्न यो आदेश जारी गरिएको बताइएको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस